Skip to main content

Posts

Showing posts from 2018

मन त फलामकै भए असल हुन्छ / हरिभक्त कटुवाल

मन त फलामकै भए असल हुन्छ न घात–प्रतिघातमा रुन्छ, न सयपत्री र बाबरीले बाटो थुन्छ मन त फलामकै भए असल हुन्छ कसैले चिमोट्यो